Bisal Chautari Logo

रेखाको माया को सग भयो स्याड र ब्याड फेश ? (भिडियो सहित)

- १८ कार्तिक २०७१, मंगलवार १६:३७ मा प्रकाशित


Rekha Thapa Tathastu nepali movie song Kahile Maya
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १८ मंगलबार । चलचित्र ‘हिम्मतवाली’को अपार सफल्तापछि नेपाली चलचित्र क्षेत्रकी नम्बर एक अभिनेत्री रेखा थापा अभिनित अर्को चलचित्र ‘तथास्तु’ रिलिजको तयारीमा रहेको छ । यो भिडियो सेप्टेम्बर २८ तारिकको दिन रिलिज गरिएको थियो ।Rekha Thapa Tathastu nepali movie song Kahile Maya
पछिल्लो समयका चर्चित संगीतकार बसन्त सापकोटाले संगीत गरेको गीतको बोल ‘कहिले मायाा स्याड फेश, कहिले मायाा ब्याड फेश’ रहेको छ । सार्वजनिक गीतमा दशरथ रगंशाला, मठमन्दिर र काठमाडौ वरपरका स्थानहरु देखाइएको छ । चर्चित निर्देशक सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र यही आउदो पौस २५ गते रहेको छ । यस गीतमा अभिनेत्री थापाले चलचित्रका मुख्य अभिनेता किश्वर खतिवडासंग रोमान्स गरेका छन् । चलचित्रको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।
बाबु श्रेष्ठको छायाकन रहेको चलचित्रमा रेखा र किश्वरका साथमा सुवाश थापा र बिज्ञा जोशीकोपनि मुख्य अभिनय रहेको छ । चलचित्रको कथा जगदिश्वर थापाको रहेको छ । अभिनेत्री थापा हिम्मतवालीको निर्देशनबाट सफल्ता पाएपछी माघको अन्तिम साता देखि रामप्यारी’ निर्देशन गर्दैछिन् ।

[gss ids=”6184,6185″]


‘Tathastu’ features Rekha Thapa, Kishor Khatiwada, Subash Thapa and Bigya Joshi

प्रतिक्रिया