Bisal Chautari Logo

बाबु बोगटीलाई सान्नानीले जस्तै सालिले फाप्ला त ? (भिडियो हेर्नुहोस्)

- १ कार्तिक २०७१, शनिबार १२:०६ मा प्रकाशित


new song of baboo bogati sali 0 sali sali sali
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक १ शनिवार । नेपाली साङ्ग्गीतिक क्षेत्रमा सबैभन्दा बढी हेरीएको म्युजिक भिडियोको रुपमा चर्चित गायक बाबु बोगटीको भिडियो अगाडी थियो । गायक बोगटीको सान्नानी बोलको गीत सबैभन्दा बढी हेरीएको भिडियो थियो । new song of baboo bogati sali 0 sali sali sali
तर गायक बोगटी एक्कासी चलचित्र क्षेत्रमा लागेका कारण गीतसंगीत आएको थिएन । धेरै लामो अन्तरालपछि बाबु बोगटीले यतिबेला पाँचौँ एल्बम ‘रेस्पेक्ट’ सार्वजनिक गर्ने क्रममा छन् । उनको एल्बम भित्रको एउटा गीत ‘साली ओ साली’ केही दिन अगाडी सार्वजनिक भएको छ ।
गायक बोगटीले गायनसँगै चलचित्र अभिनयलाई पनि अघि बढाए । ‘बाटोमुनिको फूल’, ‘बितेका पल’ लगायत चलचित्रमा देखाएको अभिनय क्षमताले अभिनेताका रपमा पनि उनको तारिफ भयो । उनी अभिनीत अर्काे चलचित्र ‘हम जाएगा’ले रिलिजको तारतम्य मिलाइरहँदा उनी गायकको पहिचान पनि सँगै लैजान अघि सरेका छन् ।

baboo bogati back with his 5th music album “RESPECT”
song-sali 0 sali sali sali
music & vocal-baboo bogati
lyrics-basudev munal
भिडियो हेर्नुहोस्

प्रतिक्रिया