Bisal Chautari Logo

मंसिर १९मा ‘रंग बैजनी’

- ३० आश्विन २०७१, बिहीबार २१:०६ मा प्रकाशित


Rang Baijani Teaser
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३१ शुक्रवार । १२ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फकिर्एका निर्देशक शम्भु प्रधानले बनाएको चलचित्र ‘रंग बैजनी’को टिजर सार्वजनिक गरिएको छ । मंसिर १९ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गरिमा पन्त, सुमिना घिमिरे र दीकपाल कार्कीलाई देखाइएको छ ।Rang Baijani Teaser
सार्वजनिक टिजरमा निर्देशक शम्भुले आफ्ना पुराना आफ्ना चर्चित चलचित्रका नाम समेत उल्लेख गरेका छन् । नुतन प्रधानको कथा तथा निर्माणमा तयार भएको यो चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजेको छ ।

Rang Baijani Teaser
Nutan Telefilms Presentation
Director : Sambhu Pradhan
D.O.P : Shashank Pradhan
Music : Deep Pradhan
Lyrics : Yadav Kharel
Choreography : Basanta Shrestha
Editor : Mitra D. Gurung
Script : Nutan Pradhan
Artist : Garima Panta,Sumnima Ghimire
Introducing : Dikpal Karki
Publicity : Kumar Acharya

प्रतिक्रिया