Bisal Chautari Logo

गोपाल कायस्थको लुटेरामा राई इज किङले २ गीत गाए

- १ आश्विन २०७१, बुधबार १२:५४ मा प्रकाशित


rajesh payal rai and Gopal Kayastha movie lutera
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार ।  पान पराग उपनामले परिचित वितरक गोपाल कायस्थले निर्माण गरेको चलचित्र ‘लुटेरा’मा नेपाली साङगित तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले २ गीत गाएका छन् । केही दिन अगाडी गीतको रेकर्डिङ सकिएको सिनेमाका निर्माता कायस्थले विशाल चौतारीलाई बताए ।rajesh payal rai and Gopal Kayastha movie lutera
केही दिन अगाडी ड्रिम स्टुडियोमा गरिएको रेकर्डिङमा गायक राई इज किङले तिमिलाई भेट्ने बानी भो र ओ डार्लि» नरिसाउन रेकर्डिङ गराएका हुन् । गायक राईले पछिल्लो समयमा चलचित्रको गीत दिनमा ५ देखी ७ वटा सम्म रेकर्डिङ गराउदै आएका छन् ।
चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गदैछन् भने शिवम अधिकारीले स्क्रिप्ट लेखेका हुन् । चलचित्रको संगीत बसन्त सापकोटाले दिएका छन् ।

प्रतिक्रिया