Bisal Chautari Logo

चरित्र अभिनेत्री विद्यालाई पति शोक

- १२ माघ २०७०, आईतवार १५:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १२ माघ ।
चरित्र अभिनेत्री विद्या कार्कीलाई पति शोक परेको छ । चार दर्जन भन्दा बढी चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी कार्कीका पति शाकरराम कार्कीको निधन भएको छ ।
शाकरराम कार्कीको ५७ वर्षको उमेरमा आईतबार दिउँसो १ बजे राजधानीको त्रिविवि टिचिङ अस्पतालमा निधन भयो । कार्की एक दशक देखि मुटु सम्बन्धि समस्याले पीडित थिए । विभिन्न चलचित्रकर्मीहरुको उपस्थितिमा आईतबार अपरान्ह कार्कीको पशुपति स्थित आर्यघाटमा दाहसास्कार गरियो । कार्कीका श्रीमती विधा कार्की, छोरा साजोग र छोरी साधना छन् । चरित्र अभिनेत्री विद्या कार्की पछिल्लो समय चलचित्र मालाको छायााकनमा ब्यस्त थिईन् ।

प्रतिक्रिया