Bisal Chautari Logo

महा उत्सव

- १४ माघ २०७०, मंगलवार १६:३८ मा प्रकाशित


देशभक्ति गीत ‘ए मेरे वतन के लोगो’को स्वर्ण जयन्ति समारोह मुम्बईको महालक्ष्मी रेशकोर्समा आयोजित भएको छ । सबैभन्दा पहिला बलिउडकी चर्चित गायिका लता मंगेशकरले कवि प्रदीपले लेखेको यस गीतलाई २७ जनवारी १९६३ को भारतका पहिलो प्रधानमन्त्रि पन्डित जवाहरलाल नेहरुको अगाडी गाएका थिए । 

प्रतिक्रिया