Bisal Chautari Logo

गण्डकिको सुन्दरीहरुलाई हावा पानिले तनाव

- २६ माघ २०७०, आईतवार १८:१७ मा प्रकाशित


पोखरा, २६ माघ । पछिल्लो समयमा सुन्दरी प्रतियोगीताको चाम बढ्दै, क्षेत्र हुदै अञ्चल र अहिले जिल्ला जिल्लाको सुन्दरी प्रतियोगिता हुन थालेको  । यस्तै क्रममा फाल्गुन ३ गते पोखरामा आयोजना हुन लागेको ‘मिस गण्डकी’का लागि १४ जना प्रतिस्पर्धीहरु छानिएका छन् ।
विभिन्न चरण पार गर्दै उनीहरु ‘मिस गण्डकी’को अन्तिम प्रतिस्पर्धामा पुगेका हुन् । अन्तिम प्रतिस्पर्धामा पुगेका १४ सुन्दरीहरुले टाइटल जित्न आफूलाई निखारिरहेका छन् । फाल्गुन ३ गते यि १४ सुन्दरीहरुको बौद्धिकता र सुन्दरताको परिक्षण हुनेछ । निर्णयकको निर्णयबाट नै ‘मिस गण्डकी’को ताज जित्नेछन् ।

प्रतिक्रिया