Bisal Chautari Logo

दार्चुलामा भूकम्पको धक्का

- २८ पुष २०७७, मंगलवार ०५:१७ मा प्रकाशित


२८ पुस, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

प्रतिक्रिया