Bisal Chautari Logo

थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८४० पुग्यो

- १४ पुष २०७७, मंगलवार १०:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ पौष १४ मंगलवार ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ ।

प्रतिक्रिया