Bisal Chautari Logo

पूर्वमन्त्री खनाललाई मातृशोक

- १३ पुष २०७७, सोमबार ०५:०९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ पौष १३ सोमवार । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी किमटी सदस्य  तथा पूर्वकृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई मातृशोक परेको छ।

नेता खनालकी आमा मुमादेवि खनालको आइतबार राति  ९५ वर्षको उमेरमा गएराति काठमाडौंको नैकापमा निधन भएको हो।नेकपाका अध्यक्ष पुकमल दाहाल ‘प्रचण्डले’ मुमादेविको निधनमा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया