Bisal Chautari Logo

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई मातृशोक

- १० पुष २०७७, शुक्रबार ०४:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १० शुक्रवार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनकी आमाको शुक्रबार बिहान निधन भएको हो ।

उनको अन्तिम श्रद्धाञ्जली शुक्रबार बिहान पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका पाँच छोरा छन् । केन्द्रीय सदस्य पाण्डेसँगै भुपराज  पाण्डे, विश्राराज पाण्डे, ऋषिराज पाण्डे  र राजेन्द्रराज पाण्डे उनका छोराहरु हुन् ।

प्रतिक्रिया