Bisal Chautari Logo

८८ वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु

- ५ मंसिर २०७७, शुक्रबार ०५:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर , २०७७   मंसिर ५ शुक्रवार ।  सुनसरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८८ वर्षीय बृद्धको शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको हो।

अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका ५ का बृद्धमा कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया