Bisal Chautari Logo

आज ५०२ कोरोना संक्रमित थपिए, २८७८ जना डिस्चार्ज

- २ मंसिर २०७७, मंगलवार १०:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २ मंगलवार ।
पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया