Bisal Chautari Logo

प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने

- २५ कार्तिक २०७७, मंगलवार ०७:५६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , कार्तिक २५ मंगलवार ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि किमाथाङ्का जाने भएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चीनसँगको सिमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का नाका जान लागेका हुन् । विकास आयोजनाको निरीक्षणका लागि उनी त्यसतर्फ जान लागेको बताइएको छ ।

प्रतिक्रिया