Bisal Chautari Logo

पोखरामा थप ३० जनामा कोरोना संक्रमण

- २५ कार्तिक २०७७, मंगलवार ०७:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
पोखरा,  कार्तिक २५ मंगलवार ।
पोखरामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४ सय १६ पुगेको छ ।

प्रतिक्रिया