Bisal Chautari Logo

कोरोना संक्रमणको कारण गम्भीर अवस्थामा मनोज गजुरेल

- २१ कार्तिक २०७७, शुक्रबार ०४:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, कार्तिक २१ शुक्रवार । चर्चित हास्यकलाकार मनोज गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएसंगै उनको अबस्था गम्भीर भएको छ । बुधबार उनको स्वास्थ्य अबस्थामा समस्या आएसगै उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो ।

यतिबेला उनको उपचार आईसियुमा भईरहेको छ । लक्षण सहितको कोरोना पुष्टी भएका गजुरेल आफ्नै घरमा नै आइसोलेशनमा बसिरहेका थिए । उनले सामाजिक संजालमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया