Bisal Chautari Logo

कोरोना संक्रमणबाट कैलालीमा थप एक पुरुषको मृत्यु

- २० कार्तिक २०७७, बिहीबार ०६:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २० बिहिवार ।  
कोरोना संक्रमणबाट कैलालीमा थप एक  पुरुषकोमृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना बिहीबार बिहान मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल अन्तर्गत कोरोना अस्थायी अस्पतालमा उपचाररत उनी कात्तिक १७ गते निमोनियाको समस्या लिएर अस्पताल पुगेका थिए।

प्रतिक्रिया