Bisal Chautari Logo

काठमाडौं उपत्यकामा १ हजार ८७८ नयाँ संक्रमित थपिए

- १९ कार्तिक २०७७, बुधबार १०:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १९ बुधवार । 
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८७८ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजा  ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८२ हजार ९२३  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९११ पुगेको छ।

आज देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। आज देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३४ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया