Bisal Chautari Logo

आँचल र निराजनको ‘माया बैगुनी’ सार्वजनिक(भिडियो)

- १ कार्तिक २०७७, शनिबार ०६:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १ शनिवार । गायक विजय शंखरले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘माया बैगुनी’ बोलको गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र सङ्गीत स्वयम् गायक विजय शंखरको रहेको छ।

गीतलाई टेकेन्द्र याक्शो लिम्बुले सङ्गीत संयोजन गरेका हुन्। रोमान्टिक भिडियोमा नायिका आँचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडियोमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।

गीत हेर्नुस् :

Bishal Chautari TV

प्रतिक्रिया