Bisal Chautari Logo

कति छ आज सुनको मूल्य ?

- २९ आश्विन २०७७, बिहीबार ०५:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ ।

बुधवार ९४ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार २ सय ५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया