

मिसेज नेपाल २०१४की शिर्ष उपाधी बिजेता दिपा शाहि राणले भनिन्– ‘समाजप्रतिको आफ्नो उतरदायित्व सानै प्रयासबाट पनि बहन गर्न सकिन्छ भनेर शरुवातमा सानो समाज सेवामा प्रस्तुत भएको हो ।’ सुन्दरीहरुले यो हाम्रो सानो प्रयास रहेकोपनि बताएका छन् । आगामी दिनमा पनि यसरी नै र बृहतरुपकोसमाज सेवालाई निरन्तरता दिने उनले खुलाइन् ।




add
प्रतिक्रिया