Bisal Chautari Logo

बिपी प्रतिष्ठानमा संक्रमित वृद्धको मृत्यु

- २६ आश्विन २०७७, सोमबार ०५:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २६ सोमवार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका-२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको बिपी प्रतिष्ठानले जनाएको छ।  उनी तीन दिनअगाडि भर्ना भएका थिए। उनी उच्च रक्तचापका बिरामी पनि थिए।

प्रतिक्रिया