
मुम्बई : बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा एक्कासि समस्या आएको छ । यो समाचार अभिनेता बच्चनले नै ट्विटरमा सार्वजनिक गरेका छन् । अभिनेता बच्चनले ट्विटरमा लेखेका अनुसार उनको सिटी स्क्रिन गरिएको थियो, तर आफ्नो स्वास्थ्यमा कुनै समस्या देखिएन । तर उनलाई आफ्नो स्वास्थ्य समस्या विग्रिएपछि निकै समस्या पारिरहेको बताएका छन् । add
प्रतिक्रिया