Bisal Chautari Logo

विद्युत प्राधिकरणको कर्मचारीमा कोरोना देखिएपछि हटलाइन सेवा बन्द

- २३ आश्विन २०७७, शुक्रबार ०६:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २३ शुक्रवार । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा  ११५० मा कार्यरत कर्मचारीलाइ कोभिड १९ सक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो ।

विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय  सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।’

प्रतिक्रिया