Bisal Chautari Logo

मेलिना राई र दिलीप कोयीको स्वरमा ‘तिम्रै हु माया’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

- २७ श्रावण २०७७, मंगलवार १३:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन २७ मंगलबार । चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार दिलीप कोयीको स्वरमा रहेको ‘तिम्रै हु माया’ बोलको गीत सार्वजनिक भएको छ । कमल कोयीको शब्द रहेको गीतमा दिलीपकै संगीतपनि रहेको छ । यस गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

रोसेल थापाले निर्देशन गरेको भिडियोमा चर्चित अभिनेत्री लक्ष्मि बर्देवासंगै दिलीप र सन्तोश आङ्बोहाङको अभिनय देख्न सकिन्छ । बिरेन्द्र भट्टको सिनेमाटोग्राफी रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया