Bisal Chautari Logo

मनोज र अस्मिताको तिहार गीत ‘बज्यो मादल’ सार्वजनिक (भिडिया सहित)

- ७ कार्तिक २०७६, बिहीबार १६:१५ मा प्रकाशित


Bajyo Madal (Tihar Song) || Manoj Thapa Magar/Asmita Adhikari
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ७ बिहिवार ।
तिहार नजिकिदै गर्दा तिहारका गीतहरु सार्वजनिक हुने क्रममा गायक मनोज थापा मगर र गायिका अस्मिता अधिकारीको स्वरमा ‘बज्यो मादल’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा शब्द, संगीत तथा एरेन्ज गायक थापाकै रहेको छ । अनिल पौडेलले खिचेको म्युजिक भिडियोलाई अर्जुन कट्वालले सम्पादन गरेका छन् । गीतमा नेपाल आइडल पहिलो सिजनका प्रताप दास, उल्सन श्रेष्ठ, सन्ध्या जोशी, अजेश पौडेल, प्रदिप धमाला, अर्जुन कट्वाल, मेनुका थापा मगर सैमा थापा मगर लगायत फिर्चड छन् ।

प्रतिक्रिया