Bisal Chautari Logo

रणवीरले कण्डमको विज्ञापन गर्ने

- ८ चैत्र २०७०, शनिबार १४:३९ मा प्रकाशित


ranbir
मुम्बई : पछिल्लो समयमा बलिउड चलचित्र उद्योगमा चर्चामा रहेका अभिनेता रणवीर सिँह एक कम्पनीले आफ्नो उत्पादनको लागी विज्ञापनमा लिने भएका छन् । महिलाहरुमा निकै क्रेजि मानिएका कारणपनि उनलाई अहिले एक कन्डम कम्पनीले विज्ञापनका लागी सम्पर्क गरिरहेको बलिउड सञ्चार माध्ययमहरुले बताएको छ ।
पछिल्लो समयमा विज्ञापनमा छाइरहेका अभिनेता सिँहलाई भारतिय बजारको एक ठुलो कण्डम कम्पनीले आफ्नो ब्राण्ड एम्वेस्डरको लागी साइन गराएका छन् । अभिनेता रणवीर सिहँको अनुसार देशको युवाहरुको सुरक्षित सेक्स सम्वन्धको सन्देश दिन जरुरी रहेको छ । यसै कारण आफुले यो विज्ञापनमा साइन गरेको बताए ।

add

प्रतिक्रिया