Bisal Chautari Logo

च्याम्पियन्स लिगमा हुँदैछ आज राति दुई विशेष खेल: के मेस्सी र रोनाल्डोले बाजी मार्लान ?

- २७ चैत्र २०७५, बुधबार ०६:०५ मा प्रकाशित


BARCELONA VS MANCHESTER UNITED

काठमाडौं, २०७५ चैत २७, बुधवार । आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिग अन्तर्गत दुई खेलहरु हुँदैछन् ।

मध्य सिजनबाट उच्च फर्ममा रहेको म्यानचेस्टर युनाइटेडले बलियो प्रतिस्पर्धी बार्सिलोनासँग आमने सामने गर्दैछ ।

त्यस्तै आज राति नै हुने अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स र आयाक्सबिच प्रस्पिर्धा हुँदैछ । सेमिफाइनलको यात्रा तय गर्न पहिलो लिगमा पनि सानदार नतिजा निकाल्ने दाउमा सबै टिमहरुले रणनीति बनाएका छन् ।

आज राति हुने खेलहरु
म्यानचेस्टर युनाइटेड भर्सेस बार्सिलोना
आयाक्स भर्सेस युभेन्ट्स

प्रतिक्रिया