Bisal Chautari Logo

किस दिदा घाइते भइन् एमा

- २० चैत्र २०७०, बिहीबार १२:०७ मा प्रकाशित


Emma-Watson 
 एजेन्सी
लस एन्जलस, २० चैत ।
हलिउड सिनेमा ‘ह्यारी पोटर’ अभिनेत्री एमा वोट्सनलाई एक चलचित्रको किसिङ सीन दिने क्रममा ओठमा चोट लागेको छ । एमाको ओठबाट रगत बग्न थालेपछि सुटिङ नै रोकिएको थियो । चलचित्र ‘नोअ’ को लस एन्जलसमा एमा र डगलस बुथसाग एक कामुक सिनको सुटिङ भइरहेको थियो तर सुटिङ पटक–पटक रि–टेक गर्नुपर्दा ओठमा चोट लागेको बताइएको छ ।
समाचार एजेन्सीहरुले जनाइएअनुसार उक्त सीनमा एमाको मात्र नभई बुथलाई पनि चोट लागेका थियो । चलचित्रमा एक यस्तो किसिङ सिनको सुट भइरहेको थियो, जसमा पहिलो दुवैजना एकअर्कामा टाडा भएको र पछि मिलेपछि चुम्बन गर्नुपर्ने थियो । अभिनेत्री एमाले भनिन्, ‘त्यो एक यस्ताो सिन थियो, जहाँ हामी दुवै किसका लागि भाग्नुपर्ने थियो । र, अन्त्यमा पुन पागलपनको हद नागेपछि किस गुर्न पर्ने थियो । यसका लागि सुरुमा पाँच टेक लिइएको थियो । पाँच टेकमा पनि नभएपछि छैटो टेकमा मेरो ओठमा रगत निस्क्यिो । उक्त सिन दिने क्रममा बुथको पनि नाकमा चोट लागेको छ ।’

add

प्रतिक्रिया