Bisal Chautari Logo

सामाजिक सञ्जालमा भाइरल भएको स्तन मुनी खोपेको ‘ट्याटु’बारे यसरी मुख खोलिन् साम्राज्ञीले

- २१ माघ २०७४, आईतवार ११:१६ मा प्रकाशित


Open the mouth samraggi
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २१ आइतबार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दायाँ स्तन मुनी खोपेको ट्याटु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सामाजि सञ्जालमा विभिन्न टिका टिप्णी आउन थालेपछि उनले अहिले उक्त ट्याटुसहितको तस्बिर इन्टाग्रामबाट हटाइएकी छिन् । तर, उनले भने तस्बिर आफैले पोस्ट नगरेको बताएकी छिन् ।

साम्राज्ञीले इन्टाग्राममा राखेको फोटो

चलचित्र कायराको छायाँङनका लागि फिलिपिन्स पुगेकी संम्रागीले उक्त तस्बिरको बारेमा यसो भन्छिन्, ‘मैले ट्याटु खोपाएको हो । तर म आफैँले चाहिँ फोटो सार्वजनिक गरेको होइन ।
ट्याटु आर्टिस्टले ट्याटु मात्रै खिचेर आफ्नो पेजमा राख्छु भन्नु भएको थियो । तर उहाँले फसे सहित राख्नु भएछ। मैंले चाहिँ कहीँ कतै पोस्ट गरेको छैन । यो भुलवश हुन गएको कुरा हो । म आफैले पोस्ट गरेको हैन् । त्यसैले फोटोलाई लिएर नराम्रो नमानी दिनु होला ।’

प्रतिक्रिया