Bisal Chautari Logo

सामाजिक सञ्जालमा भद्रगोलका चर्चित जोडी जिग्री र रक्षाको बिहे भन्दै फोटो भाईरल, बिहे भएकै हो त ?

- ११ माघ २०७४, बिहीबार ११:५२ मा प्रकाशित


In social network, photo brother-in-law said Jigri and Raksha to marry
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । हाँस्य टेलि श्रृङखला भद्रगोलका जोडी कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठ बिवाह बन्धन बाँधिएको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ। तर उनीहरुको बिवाह ‘रियल लाइफ’मा नभएर ‘रिल लाइफ’मा हो । टेलि श्रृङखला भद्रगोलका लागि उनीहरु बिवाह बन्धनमा बाँधिएका हुन् ।
उक्त टेलिफिल्मका लागि खिचिएको फोटो रक्षा आफैले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकि छिन् । भन्दै स्ट्याटस पोष्ट गरेकि छिन् । रक्षाले पोष्ट गरेको फोटोमा कतिपयले रिलमा मात्रै नभइ रियल लाइफमा पनि देख्न पाउँ भन्ने प्रतिक्रिया दिएका छन् । तर वास्तविक जीवनमा भने रक्षा बिबाहित हुन भने जिग्रि अबिबाहित हुन् ।

प्रतिक्रिया