Bisal Chautari Logo

यस्तो देश जहाँ बहुविवाह नगरे जन्मकैदको सजाय !

- ७ माघ २०७४, आईतवार १२:३१ मा प्रकाशित


Such a country where birthdays are not allowed to be married
एजेन्सी
काठमाडौँ, २०७४ माघ ०७ आइतबार । संसारका प्राय सबै देशमा बहुविवाह गर्नु कानुनतह अपराध मानिन्छ । तर अफ्रिकी मुलुक इरिट्रियामा बहुविवाहकोलागि कानुनीरुपमा छुट छ । इरिट्रियामा दुई पत्नी बिवाह नगरेमा कानुनतह जेल सजाय समेत हुने व्यवस्था रहेको छ।
महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका भन्दै यहाको सरकारले त्यस्तो बाध्यकारी कानुन लागु गरेको हो । यहाँका महिलाले समेत उक्त बहुविवाह कानुनको समर्थन गर्नैपर्ने बाध्यकारी कानुन लागु गरेको छ । कुनै श्रीमतीले श्रीमानलाई दोस्रो विवाह गर्नमा रोक लगाएमा जन्मकैद सम्मको सजाय हुन सक्छ।
संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानुन बनाइएको हो । यसबाट बहुविवाह गर्ने पुरुषहरुको संख्या बढेको छ।

प्रतिक्रिया