Bisal Chautari Logo

स्नातकोत्तर दोस्रो वर्ष आंशिकको परीक्षाफल प्रकाशित, रिजल्ट यसरी हेर्नुहोस

- २ माघ २०७४, मंगलवार १२:१३ मा प्रकाशित


Published in the second half of the post graduate of 2073
विशाल चैतारी समाचार 
इनरुवा, २०७४ माघ ०२ मंगलबार ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिकरमंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
www.edusanja.com  र www.educationsansar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।

प्रतिक्रिया