
भिडियोमा हरिवंश आचार्य, रुविन गन्दर्भ, लक्षता कुसाङगीलगायतको अभिनय रहेको छ । म्युजिक भिडियोमा देशको जल्दोबल्दो परिस्थितिलाई ब्यंग्य गर्न खोजिएको छ । सारङगीको धुनमा गाइएको गीतको भिडियो राजधानीका अधिकांश सांस्कृतिक स्थलहरुमा छायांङकन गरिएको छ । संगीत संयोजन जीवित जल्मीले गरेका हुन् ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोला । add
प्रतिक्रिया