Bisal Chautari Logo

शौचालय जाँदा पूर्वसांसद पोखरेलको लडेर निधन

- २३ पुष २०७४, आईतवार ११:१३ मा प्रकाशित


While going to the toilet, the ex-priest died with Pokharel
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २३ आइतबार । पूर्व सांसद तथा प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधन भएको छ । आज बिहान शौचालय जाने क्रममा लडेपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ६६ बर्षीय पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । मीनभवनस्थित भिएस निकेतन स्कूलका संस्थापक समेत रहेका थिए ।

प्रतिक्रिया