Bisal Chautari Logo

गर्ल्स होस्टलभित्र केटीहरुले यसरी धुमै मच्चाउछन्, यस्तोसम्म गर्दा रहेछ

- २३ पुष २०७४, आईतवार ०९:४५ मा प्रकाशित


Girls dress up in the girls’ hostels
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २३ आइतबार । राम्रो शिक्षाका लागि अभिभावकहरुले आफ्ना बच्चालाई होस्टलमा राखेर पढाउने गरेका छन् । पहिला पहिला केटाहरु पढ्न बाहिर जाने प्रचलन बढेको थियो तर आजकाल केटीहरु पनि पढ्नका लागि बाहिर जाने गरेका छन् । केटीहरु पढ्न बाहिर बस्दा प्रायस् गर्ल्स होस्टलमा नै बस्छन् ।
                                                                                                                         फाइल फोटो

आज हामी तपाईलाई केटीहरु होस्टलमा के कस्ता गतिविधिहरु गर्छन्, त्यसबारेमा जानकारी गराउँछौं तपाई यो पढेर अचम्ममा पर्न सक्नुहुनेछ कि गाउँ वा शहरका सामान्य केटीहरु पनि यस्ता काम गर्छन् ।
-होस्टेलमा एउटा केटी अर्की केटीको साथ हत्तपत्त छोड्दैनन् । उनीहरु हरपल आफुसँगै बस्ने साथीको समर्थन गर्छन् र यताउता बस्नेहरुसँग झगडा गर्छन् ।
-उनीहरुलाई गीत गाउन आएपनि नआएपनि बाथरुम छिरेपछि गीत गाउँछन् । उनीहरु यो सोच्दैनन् कि गीतले कसैलाई पनि प्रभाव पारेको छैन ।
-होस्टलमा केटीहरु प्राय समूहमा बस्न रुचाउँछन् र कुराकानी गरेर समय बिताउँछन् नुहाएपछि प्राय केटीहरु कपाल सुकाउने बहानामा करीब पन्ध्र मिनेट जति बरन्डामा उभिन्छन् र यताउता नियाल्छन् किनकी त्यस बखत कोही उनीहरुलाई हेरोस् ।
-धेरैजसो केटीहरु कौशीमा आएर विभिन्न पोजमा सेल्फी लिने गर्छन् । यसो गर्दा उनीहरुले स्वतन्त्र र आनन्द महशुस गर्छन् ।
-केटीहरु नयाँ नयाँ गीतहरु बजाएर सामूहिक डान्स गर्न पनि पछि हट्दैनन् ।केटीहरुलाई आफु जहाँ भएपनि आफ्नो फिगरको चिन्ता गर्छन् ।त्यसका लागि होस्टलमा नै शारीरिक व्यायाम गर्छन् र केही त जिम क्लव नै धाउँछन् ।होस्टलमा पाकेको खाना उनीहरुलाई मन पर्दैन । किनकी त्यहाँको खानामा कहिले नुन कम त कहिले दालमा पानी बढी हुन्छ ।
-धेरै केटीहरु आफ्नो कोठालाई यसरी सजाउँछन् कि त्यो उनीहरुको घर हो । उनीहरु आफ्नो कोठा अरुको भन्दा फरक होस् भन्ने चाहन्छन् ।
-उनीहरु होस्टलमा यस्तो खेल खेल्छन् कि जहाँ केटा र सुन्दरतासँग जोडिएका प्रसंगहरुले विशेष प्राथमिकता पाउँछ । धेरै केटीहरु होस्टलको कुनाकुनामा बसेर फोनमा झुण्डिएको देख्न सकिन्छ

प्रतिक्रिया