Bisal Chautari Logo

ट्राफिक प्रहरीको दादागिरी: कलंकी चोकमा लछार्दै वाईक चालकलाई यसरी कुटे (भिडियो सहित)

- २३ पुष २०७४, आईतवार ०९:०२ मा प्रकाशित


Traffic police grandparents
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २३ आइतवार ।ट्राफिक प्रहरीले कलंकी चोकमै वाईक सवारलाई निर्घात कुटपिट गरेका छन् । शुक्रबार काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले मोटरसाइकल चालक बिमल थापालाई निर्घात कुटपिट गरेकोे हो ।

ट्राफिक प्रहरीले फेरी ती व्यक्तिलाई नालिमा खसाउदै टाउकै टाउकोमा हिर्काउन्छन् । स्थानियहरुले प्रहरीलाई छोप्न खोज्दा प्रहरी भागेका छन् । ट्राफिक प्रहरीसंगको विवाद भएपछि पवनलाई एक रात कालिमाटी चौकीमा नै राखिएको रहेछ । घटनाको वास्तविक्ता वुझ्दै जाँदा पवनले ट्राफिक नियमको उलंघन गरेका भने रहेछन् ।
तर नियम उलंघन गर्ने व्यक्तिलाई यसरी निर्घात कुटपिट गर्नु र उनैलाई रातभरी थुनामा राख्नु कतिसम्मको न्यायसंगत हो ?

भिडियो हेर्नुहोस

प्रतिक्रिया