Bisal Chautari Logo

१ नम्बर प्रदेशको राजधानी विराटनगरलाई माग गर्दै अनशन

- २१ पुष २०७४, शुक्रबार ०९:४२ मा प्रकाशित


A number calling for Biratnagar capital of the state
विशाल चौतारी समाचार
मोरङ ,२०७४ पुस २१ शुत्रबार । १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई माग गर्दै अनशन बसेको छ । मंगलबार देखि विराटनगरमा मोरङ मुस्लिम समाजले २४ घण्टे रिले अनशन थालेको हो ।

विराटनगरलाई राजधानी नतोके भन्दै मुस्लिम समाज अनशनमा बसेको हो । ऐतिहांसिक, सामाजिक र आर्थिक रुपमा सक्षम रहेको विराटनगरलाई कुनै पनि हालतमा प्रदेश नम्बर १ को राजधानी तोकिनु पर्ने उनीहरुको माग छ ।

विराटनगर स्थित वि प्लटमा रिले अनशन वसेको मुस्लिम समाजले प्रमुख जिल्ला अधिकारीलाई आन्दोलनको कार्यक्रमबारे जानकारी गराउदै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र समेत पठाएको छ ।

प्रतिक्रिया