Bisal Chautari Logo

आयुष्मानको ईन्टाग्राम ह्याक,सेक्स च्याट सार्बजनिक गर्दिने ह्याकरको धम्की

- १६ पुष २०७४, आईतवार ११:२९ मा प्रकाशित


instagrame hack of Ayushaiman
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १६ आइतबार । नायक आयुषमान देसराज जोशीको ईन्टाग्राम ह्याक भएको छ । जोशीलाई ईन्स्टाग्राममा एक आईडीबाट उनको सेक्स च्याट सार्वजनिक गर्ने धम्की दिएका छन् ।
ईन्टाग्रामकै एक अपरिचित आईडिबाट उनलाई ‘‘अबको केही समयमै तिम्रो सबै सेक्स च्याट सार्वजनिक गरिदिनेछु ।’ भनेर लेखिएको छ । इन्स्टा ह्याक पछि जोशिको ईन्टाग्राम आईडी नाम पनि परिवर्तन गरेर बलिउड नायिकाको नाम ‘क्याट्रीना कैफ’ राखिएको छ ।

प्रतिक्रिया