Bisal Chautari Logo

भूकम्प गएको तीन वर्ष हुदा पनि टहरामै भूकम्प पीडित

- १२ पुष २०७४, बुधबार १३:२८ मा प्रकाशित


Three years after the earthquake hit Tahaam earthquake
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ पुस १२ बुधबार । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले घर भत्केकाहरु अझै टहरामा नै बस्न बाध्या छन् । विशेषगरी गोरखादेखि दोलखासम्म र यसका आसपासका १४ जिल्ला बढी प्रभावित भए ।
भूकम्प गएको पनि तीन वर्ष हुन लाग्यो, यस बीचमा भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्प पीडित जनताले तीन वटा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख ९सिईओ० पाए, खुला आकाश, त्रिपाल, प्लास्टिक वा टिनका कटेरा÷टहरामुनी तीन वटा वर्षा काटे, अब तीन हिउँद पनि काट्दै छन्, ।

प्रतिक्रिया