Bisal Chautari Logo

अधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

- १२ पुष २०७४, बुधबार ०९:४० मा प्रकाशित


Death of the dead woman due to excess bleeding
विशाल चौतारी समाचार
खोटाङ ,२०७४ पुस १२ बुधबार । खोटाङमा सुत्केरी महिलाको मृत्यु भएको् छ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम वुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको मृत्यु भएको हो ।
दुर्छिम स्वास्थ्य चौकीमा बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल खोटाङले जनकारी दिए । सुत्केरी व्यथा लागेपछि आईतबार स्वास्थ्यचौकीमा भर्ना गरिएकी राईको राती १२ः३० बजे ज्यान गएको हो ।

प्रतिक्रिया