Bisal Chautari Logo

 पार्टी एकताबाट पछि हट्ने कुनै आधार नभएको केपी  ओली र प्रचण्डको दाबि

- १२ पुष २०७४, बुधबार ०९:२७ मा प्रकाशित


KP Oli and Prachand
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १२ बुधबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । चितवनबाट अध्यक्ष दाहाल काठमाडौं फर्केपछि ओली र दाहालबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दुबै अध्यक्षले पार्टी एकताबाट पछि हट्ने बताए। दाहाल चितवन रहेका बेला एमाले अध्यक्ष ओलीले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको विषयमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बताइएका छन् ।

प्रतिक्रिया