Bisal Chautari Logo

टिपरको किचेर तीन वर्षे बालकको मृत्यु

- ११ पुष २०७४, मंगलवार १२:५४ मा प्रकाशित


Tipper kitchens die of three-year-old boy
विशाल चौतारी समाचार
बारा,२०७४ पुस ११ मंगलबार । बारामा ना ३ ख ९२९७ नम्बरको टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

                                                                                                                               फाइल फोटो

जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित इमलिपर्तीका अरुण पासवानका तीन वर्षीय छोरा गोलु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
अपराह्न ४ बजे इमलिपर्तीस्थित खेतबाट माटो ओसार्दै गरेको ट्रिपरले किच्दा पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया