Bisal Chautari Logo

‘ह्याप्पी डेज’को ट्रेलर सार्वजानिक (भिडियो सहित)

- १० पुष २०७४, सोमबार ११:५१ मा प्रकाशित


The ‘Happy Days’ trailer is public
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १० सोमबार । ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजानिक भएको छ । माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ मिलन चाम्सले निर्देशन गरेका छन् ।
नेपाल र बेलायतमा खिचिएको चलचित्र ‘ह्याप्पी डेज’ लण्डनमा प्रिमियर समेत भैसकेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन लगायतको पनि अभिनय छ ।

 भिडियो हेर्नुहोस

प्रतिक्रिया