Bisal Chautari Logo

बुहारी बलात्कार गरी हत्या गर्ने वृद्धलाई जेल चलान

- १० पुष २०७४, सोमबार १०:५३ मा प्रकाशित


The elderly raped the old men who were raped and killed
विशाल चौतारी समाचार
जनकपुर ,२०७४ पुस १० सोमबार । जनकपुर । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ ।
मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ।

प्रतिक्रिया