Bisal Chautari Logo

मोटरसाइकलबाट खसेर एकको मृत्यु

- २ पुष २०७४, आईतवार ०६:३४ मा प्रकाशित


One killed by a motorcycle
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २ आइतवार । मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । काठमाडौंको आरुबारीमा आज बिहान बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षीय जयलाल सुनारको ज्यान गएको प्रहरीले बताए ।
सुनारले मोटरसाइकालमा लिफ्ट मागेर चढेका थिए। मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाकारी दिए ।

प्रतिक्रिया