Bisal Chautari Logo

सुनसरी–३ मा गच्छदार विजयी हुदै बने अन्तिम संसाद

- २७ मंसिर २०७४, बुधबार ०६:४५ मा प्रकाशित


Gachhdar victorious at Sonsari-3
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हो ।
गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् । लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए । प्रतिनिधिसधा प्रत्यक्ष तर्फको सबै मत परिणाम सार्वजानिक भएको छ ।

प्रतिक्रिया