Bisal Chautari Logo

प्रहरी ईन्चार्जले महिला म्यादी प्रहरीमाथि गरे यस्तो ज्यादती (भिडीयो सहित )

- २४ मंसिर २०७४, आईतवार ०७:४१ मा प्रकाशित


Troubleshooting Women Police
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २४ आइतवार । ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्व्य गाली गलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरिएको छ ।
मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएको छ ।
म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवा ३ घन्टा सम्म घेराउ गर्न पुगेका थिए ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया