Bisal Chautari Logo

नयाँ शक्तिले खाता खोल्यो, गोरखा–२ प्रदेशसभा ‘क’मा हरिशरण आचार्य विजयी

- २३ मंसिर २०७४, शनिबार १२:४६ मा प्रकाशित


Harisharan Acharya Victory
विशाल चौतारी समाचार
गोरखा,२०७४ मंसिर २३ शनिवार । गोरख ा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’ तर्फ नयाँ शक्ति पार्टीले जित्दै खाता खोलेको छ । १५ हजार ३४३ मत प्राप्त गर्दै नयाँ शक्तिका हरिशरण आचार्य बिजयी भएका छन् ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याएकी छिन् । प्रदेशसभातर्फ कुल खसेको २९ हजार १२६ मतमध्ये १ हजार ७६ मत बदर भएको थियो ।

प्रतिक्रिया