Bisal Chautari Logo

सुरुवातदेखि अग्रता लिएको राजनलाई पछि पर्दै गगनको अग्रता

- २२ मंसिर २०७४, शुक्रबार १२:११ मा प्रकाशित


Going ahead of Rajan, the advance of the Ganges
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २२ शुक्रवार । काठमाडौं क्षेत्र नम्बर ४ मा सुरुवातदेखि नै अग्रता लिएको वाम गठबन्धनलाई कांग्रसले उछिनेको छ ।
                                                                                                                            फाइल फोटो

पछिल्लो ताजा मतपरिणाम अनुसार प्रारम्भीक चरणदेखि अग्रता लिइरहेका वाम गठबन्धनका उम्मेद्वार राजन भट्टराईलाई कांग्रेस उम्मेद्वार गगन थापाले पछि पारेका छन् ।
नेपाली कांग्रेसका गगन थापाले ४२०७ मत ल्याएका छन् भने राजन भट्टराईले ४१९७ मत ल्याएका छन्। अर्थात गगन १० मतले अगाडी रहेका छन् ।

प्रतिक्रिया